संसद विघटनले राजनीतिक अस्थिरता सृजना गर्यो : अध्यक्ष यादव

bikash २७ पुष २०७७, सोमबार १६:१९
संसद विघटनले राजनीतिक अस्थिरता सृजना गर्यो : अध्यक्ष यादव

वीरगञ्ज : जनता समाजवादी पार्टी नेपाल केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयले मुलुकमा राजीतिक अस्थिताको वातावरण निर्माण गरेको आरोप लगाएका छन् । जसपा पर्साले आज वीरगञ्जमा अयोजना गरेको विरोध कार्यक्रममा अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिता उत्पन्न गरेको तथा लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको छ यादवले भने । पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री यादवले दुवै छिमेकीसँग…