न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्लको इन्ट्री

bikash २९ पुष २०७७, बुधबार १२:५८
न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्लको इन्ट्री

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि सुनुवाई हुँदैछ । पुस २२ गतेपछि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुन लागेको हो । २२ गते न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने घोषणा गरेपछि एकसाताका लागि पेशी सारिएको थियो । न्यायाधीश हरिकृष्ण